१२ असार २०८१, बुधबार

Tag: सवारी दुर्घटना

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

बिराटनगर । धनकुटाको पाख्रीबास नगरपालिका-६ स्थित भित्रि सडक खण्डमा हिजो राती पौने ८ बजे को. २ त ७११ नं. को ट्याक्टर ब्रेक फेल भई सडक साईडमा पल्टदा ट्याक्टरमा सवार रहेका पाख्रीवास-६ का ५२ बर्षीय बम बहादुर राई गम्भिर घाईते भई