१२ श्रावण २०८१, शनिबार

Tag: सवारी दुर्घटना

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १ जना घाईते

बिराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनारस्थित दक्षिणबाट उत्तरतर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै