२३ भाद्र २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

रविलाई एकपछि अर्को लफडा, सर्वोच्चद्वारा अमेरिकी राहदानी त्यागेको निस्सा माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अव त अनेक मुद्धाबाट लफडा हटेको हो कि भन्ने सेलाउन नपाउदै फेरि अर्को लफडा आइलागेको छ । नेपालमा परम्परागत राजनीतिक दलप्रति बितृष्णा पैदा भएर वाक्कदिक्क भएका नेपाली नागरिकले खोजेको बैकल्पिक