२ कार्तिक २०८१, शुक्रबार

Tag: सर्वसाधारणलाई टीका

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा सर्वसाधारणलाई टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका उपलक्ष्यमा शीतल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका छन् । राष्ट्रपति पौडेलले ५ बजेसम्म सर्वसाधारणलाई टीकाजमरा लगाइदिएका हुन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि साढे ३ बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिएपछि सर्वसाधारणलाई