३ आश्विन २०८१, बिहीबार

Tag: सम्झना कार्की

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते

२१ फागुन, म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको दुईतले घरमा