१४ जेष्ठ २०८१, सोमबार

Tag: सत्तारुढ दल

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको हो । आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको