३ असार २०८१, आइतबार

Tag: संयुक्त राष्ट्रसङ्घ

नेपालको शान र गौरव : धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा तेस्रो

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पुर्याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका