२२ भाद्र २०८१, शनिबार

Tag: श्रीमतीको हत्या

महोत्तरीमा कुटपिट गरी श्रीमान्ले गरे श्रीमतीको हत्या

जलेश्वर, महोत्तरी । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताएका छन् । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीसँगको