२४ कात्तिक, पोखरा । बाग्लुङ ‘२ ख’ मा उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ । तर, नेकपा बाग्लुङका नेता रहेका शेरमान घर्तीले भने बागी उम्मेदवारी दर्ता गरे । यसले नेकपालाई समस्यामा परेको थियो । तर