२ बैशाख २०८२, मंगलबार

Tag: शेरबहादुर देउवा

शशांकको निवासमा कोइराला परिवारको ‘लञ्ज मिटिङ’

२ माघ, काठमाण्डौ । केन्द्रीय कार्यसमितिको बैठक बोलाएकै दिन कांग्रेस सभापति शेरबहादुर देउवाले कोइराला परिवारको भेला भएको छ । यो भेटमा ‘शेख परिवार’ पनि जोडिएको छ । मंगलबार कांग्रेस महामन्त्री शशांक कोइरालाले आफ्नै निवासमा लञ्ज मिटिङ राखेका हुन्, जसमा शशांक