१२ असार २०८१, बुधबार

Tag: विश्वप्रकाश शर्मा

१४ औं महाधिवेशनमा महामन्त्रीमा उठ्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले महामन्त्री उठ्ने घोषणा गरेका हुन् । यसअघि कांग्रेसका अर्का युवा नेता गगन थापाले पनि आफू