३ असार २०८१, सोमबार

Tag: विश्वप्रकाश शर्मा

नेविसंघ लगायत भातृ संस्थाहरूको महाधिवेशनबारे पार्टीभित्र छलफल गरेको शर्माको दावी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरूसँग कुरा गर्दै महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरूको