२३ भाद्र २०८१, आइतबार

Tag: विश्वकप क्रिकेट

पाकिस्तानसँग आयोजक इङ्ल्यान्ड १४ रनले पराजित

एजेन्सी, २१ जेठ । विश्वकप क्रिकेटमा सोमबार राति भएको खेलमा पाकिस्तानसँग घरेलु टोली इङ्ल्यान्ड १४ रनले पराजित भएको छ । पाकिस्तानले दिएको तीन सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा तीन सय ३४ रन मात्र