७ बैशाख २०८१, शुक्रबार

नेपाल र हङकङ्गबीच खेल सुरू, नेपाल टस हारेर फिल्डिङमा


Nepal Hongkong

२८ फागुन, जिम्बावे । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

सोमबारको खेल फराकिलो अन्तरले जिते नेपाल सुपरसिक्समा पुग्न सक्नेछ । सामान्य अन्तरले मात्र जिते एकदिवसीय मान्यता पाउने सम्भावना कायमै राख्नेछ ।

आजको खेल हारेको खण्डमा भने नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना यसपटकका लागि सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !