१६ जेष्ठ २०८३, शनिबार

Tag: विद्यालय भवन

हिमाल आरोहणको स्मरणमा विद्यालय भवन निर्माण

२४ मङ्सिर, काभे्रपलाञ्चोक । दक्षिण कोरियाका नागरिक यूएम होङ गीलले हिमाल आरोहणको स्मरणमा पाँचखाल नगरपालिका–१० स्थित आजाद उच्च माध्यमिक विद्यालयका लागि भूकम्पप्रतिरोधी भवन निर्माण गरिदिनुभएको छ । सर्वोच्च शिखर सगरमाथामा तीन पटक तथा नेपाल र अन्य देशका आठ हजार मिटरभन्दा