६ आश्विन २०८१, आइतबार

Tag: रीता तामाङ

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

केदार मगर, खोटाङ, ५ असार । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको