२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ६ जनाको उम्मेदवारी : यस्तो छ मतभारको अवस्था

कर्णाली । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णाली प्रदेशमा हाल स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर