१२ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : दाबीविरोध र उजुरीउपर आज र भोलि छानबिन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध हिजो मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन