१ फाल्गुन २०८२, शुक्रबार

Tag: राष्ट्रियसभा निर्वाचन

राष्ट्रियसभा निर्वाचन : गण्डकीबाट एमालेकी देवकोटा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् । राष्ट्रियसभा निर्वाचनका लागि आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदान भएको थियो । कांग्रेससँगको सहकार्यमा एमालेबाट