काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । अध्यक्ष लिङ्देनले २० सदस्यीय समिति बनाइएका छन् । विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको एक नेताले जानकारी