१४ चैत्र २०८१, बिहीबार

Tag: राजावादी

राजावादीलाई प्रचण्डको चेतावनी- अर्को मूर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई अर्को मूर्खता नगर्ने आग्रह गर्दै त्यस्तो गरिएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले राजतन्त्र फर्काउने