काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठनले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेका छन् । आज शनिबार माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार