७ मंसिर २०८१, शुक्रबार

Tag: योगेश भट्टराई

सरकारले काठमाडौंमा ५००० क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल बनाउने

चैत १६, काठमाडौँ । नेपाल सरकारले काठमाडौं उपत्यकामा कम्तीमा ५००० व्यक्ति राख्न सकिने क्षमताको सार्वजनिक क्वारेन्टाइनस्थल निर्माण गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन