१० माघ २०८२, शनिबार

Tag: युवकको मृत्यु

सर्लाहीमा डुबेर युवकको मृत्यु

मलङ्गवा, सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव