११ जेष्ठ २०८१, शुक्रबार

Tag: मौसम पूर्वानुमान

२०७९ फागुन ३० गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी तथा हिमाली