१२ बैशाख २०८१, बुधबार

Tag: मौसम पूर्वानुमान

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक