१५ असार २०८१, शनिबार

Tag: मौसम पूर्वानुमान

आज मंसिर २६ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर २६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको प्रभाव साथै दक्षिणपूर्वी अरवियन सागरबाट प्रशस्त मात्रमा जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको