१० मंसिर २०८१, सोमबार

Tag: मोहित

यी गुण भएका युवकसँग मोहित हुन्छन् युवतीहरु

प्राय: युवकहरु युवतीलाई आकर्षित गर्न केही न केही गरिरहेकै हुन्छन् । तर, हत्पती कुनै पनि युवती उसको जालमा परिहाल्दैनन् । अझ विवाह र ट्रू रिलेशनसिपका सवालमा युवतीहरु निकै समझदार हुन्छन् । यसैक्रममा गरिएक एक अनुसन्धानले केही यस्ता तथ्यहरु पत्ता लगाएको