काठमाडौं । जिल्ला अदालत बाँकेले बलात्कार आरोप लागेका एमाले नेता मोहन बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको छ । जुम्लाकी एक शिक्षिकाले नेपालगञ्जस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको भन्दै उजुरीपछि पक्राउ परेका बानियाँ बुधबार नै रिहा भइसकेका छन् ।