२ जेष्ठ २०८१, बुधबार

बलात्कार आरोपमा एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


मोहन बानियाँ

काठमाडौं । एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बरजस्ती करणी गरेको मुद्दा मुद्दा परेपछि जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !