१२ श्रावण २०८१, शनिबार

Tag: मेघा अस्पताल

ललितपुरमा भक्तपुरका २ जना र काठमाडौंका १ जना कोरोना संक्रमितको मृत्यु

ललितपुर, भदौ २७ । ललितपुर जिल्लामा ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । ललितपुरका २ वटा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत २ जना र मेघा अस्पताल उपचाररत १ जना कोरोना