११ श्रावण २०८१, शुक्रबार

Tag: मुस्लिम

हिन्दू र मुस्लिमका सद्भाव ‘मुसबेटवा बाबा’

काशीराम शर्मा, बाँके, १४ माघ । बाँकेको खजुरा गाउँपालिका–३ मा मुसबेटवा बाबाको मन्दिर छ । यस मन्दिरले हिन्दू र मुस्लिमबीचको साझा धार्मिक सद्भाव बोकेको छ । मनोकांक्षा पूरा विश्वासका कारण दुवै समुदायका व्यक्ति यस मन्दिरमा दर्शन गर्न पुग्छन् । मुसबेटवा