७ माघ २०८१, सोमबार

Tag: मिथिलाञ्चल

मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै

जलेश्वर, महोत्तरी । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए । प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका