८ मंसिर २०८१, शनिबार

Tag: माधवकुमार नेपाल

‘ओली विश्वास गर्न लायक पात्र होइनन् त्यसैले उनका आश्वासनलाई पत्याइहाल्ने अवस्था छैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल