गण्डकी । निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको जारी निर्माण एवं आगामी दिनमा गरिने कामका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपध्यक्षसहितको टोलीले स्थलगत अध्ययनलाई अघि बढाएको छ । लोकमार्ग अन्तर्गत कास्की, पर्वत र बागलुङको विभिन्न खण्डमा पुगेको टोलीले जारी कामको