१३ बैशाख २०८१, बिहिबार

Tag: भ्रष्टाचार

दाताले दिएको सहयोगमा पनि सरकारले भ्रष्टाचार गरेको भन्दै दशैँपछि आन्दोलन गर्ने देउवाको चेतावनी

असोज ३०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सभापति देउवाले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् । कांग्रेसले गठन गरेको कोभिड- १९