७ बैशाख २०८१, शुक्रबार

Tag: भ्रष्टाचार

‘भ्रष्टाचार गर्नु भनेको महापाप हो’

नवलपुर । भनिन्छ कि भ्रष्टाचार गर्नु भनेको महापाप हो । भ्रष्टाचार जनता र जनतन्त्रविरोधी, राष्ट्र र राष्ट्रियताविरोधी, विकास र सम्वृद्धिविरोधी गतिविधि हो । भ्रष्टाचार एक अनैतिक, अनियमित, अवान्छित, असभ्य, अपारदर्शी र असह्य अपराध हो । नेपालमा जताततै भ्रष्टाचार व्याप्त छ