६ फाल्गुन २०८२, बुधबार

Tag: भारतीय नागरिक पक्राउ

६ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की । पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुबाट नगद