३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ Nepalpatra ३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ
९ आश्विन २०७९, आइतबार

३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ


पक्राउ

रौतहट । स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाललाई पक्राउ गरेको हो ।

जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !