४ जेष्ठ २०८१, शुक्रबार

Tag: भरतपुर महानगरपालिका

भरतपुरमा गठबन्धनकी रेनु दाहालको ३ हजार भन्दा बढीको अग्रता

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फवाट मेयरको साझा उम्मेदार बनेको रेनु दाहालले नेकपा एमालेको तर्फवाट उम्मेदवार बनेका विजय सुवेदीलाई फराकिलो मतको अग्रताले अगाडि रहेकी छन् भने सुवेदीलाई पछ्याउँदै छन् । ४२७५० मत गन्दा माओवादी केन्द्रकी उम्मेदवार रेनुले एमालेका सुवेदीले ३२५८