७ जेष्ठ २०८१, सोमबार

Tag: बेपत्ता

बेपत्ताका परिवारलाई रु १० लाख क्षतिपूर्ति माग

१० भदौ, काठमाडौँ । प्रतिनिधसभाको आजको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना