१५ बैशाख २०८१, शनिबार

Tag: बालक

उपचार नपाउँदा सात वर्षदेखि डोरीमा बाँधिन बाध्य बालक

२३ पुस, कञ्चनपुर । जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताउनुभएको थिएन । जन्मिँदादेखि दुई वर्षको हुँदासम्म मोटो नै थियो । बोल्न खोज्थ्यो ।