६ जेष्ठ २०८१, आइतबार

Tag: बागलुङ

युवाले पुर्याउँछन् पीडितको घरघरमै उपचार खर्च

बलेवा, ११ कात्तिक । बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उहाँलाई कठिन छ ।