७ जेष्ठ २०८१, सोमबार

Tag: फोहर व्यवस्थापन

रामपुरको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने

बेझाड, १८ पुस । रामपुर नगरपालिकामा समस्याका रूपमा रहेको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने भएको छ । ‘रामपुरको फोहरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार यही पुस ५ गते राससमा प्रकाशित भएपछि फोहर व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको