४ फाल्गुन २०८२, सोमबार

Tag: फुटबल

मेसीलाई २१ महिना जेल सजाय, २४ करोड रुपैयाँ जरिवाना

मड्रिड— अर्जेन्टिना पूर्व कप्तान र बार्सीलोनाका फुटबल स्टार लियोनल मेसीलाई स्पेनको एक अदालतले कर छली प्रकरणमा २१ महिनाको सजाय सुनाएको स्पेनिस संचार माध्यमहरुले जनाएका छन्। उनलाई बार्सिलोनामा रहँदा कर छलेको अभियोगमा मुद्दा चल्दै आएको थियो। यसअघि उनका पिता जर्ज मेसीले