तिमी जितेर पनि हारिदिने मान्छे ! मेरो भागमा खुशी सारिदिने मान्छे !! कसरी भुल्न सक्छु र म? तिमीले लगाएको गुन अह! सक्दिन म तिमीलाई यो भिडमा एक्लै छोडन ! बिर्सिएर तिमीलाई दोबाटोमा पाइला मोड्न ! त्यसैले प्रियतम नभनिदेउ प्रिया मलाई