१७ आश्विन २०८१, बिहीबार

Tag: प्रेमबहादुर आले

मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिएका छन् । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री