१२ आश्विन २०८१, शनिबार

Tag: प्रधानसेनापति

नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २४ गतेदेखि लागु हुने गरी सिग्देललाई आज प्रधानसेनापति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई राष्ट्रपतिले प्रधानसेनापतिमा