१ चैत्र २०८२, आइतबार

Tag: प्रचण्ड

अदालत र आयोगलाई प्रचण्डको धम्की : निर्णय छिटो गर, खुट्टा नकमाऊ

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दुवैलाई खुट्टा नकमाइ छिटो निर्णय गर्न धम्की दिएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले काठमाडौंको भृकुटीमण्डपमा