प्रचण्ड भन्छन्, ‘राष्ट्रपति हटाउनेतिर हामीले सोचेकै छैनौं’
काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन् । उनले बिबिसी नेपालीसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेको